काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको उपचार सुरु भएको छ ।
मंगलबार दिउँसोको प्रदर्शनका क्रममा देउवा दम्पत्ति घाइते भएका थिए । बूढानिलकण्ठस्थित घरमै जेनजी समूहले आक्रमण गरेपछि नेपाली सेनाले उनीहरुको सुरक्षा दिएको थियो । आक्रमणपछि लामो समय उनीहरुको उद्धार समेत हुन सकेको थिएन ।
मध्यराति उनीहरुको उद्धार गरी अहिले एक अस्पतालमा उपचार भइरहेको स्रोतले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया