काठमाडौं । जेन-जी प्रदर्शनकारीको आक्रमणबाट तीन प्रहरीको मृत्यु भएको छ । काठमाडौंको कोटेश्वरमा मंगलबार दिउँसो प्रहरी प्रभागमा आगजनीपछि प्रदर्शनकारीहरूले प्रहरीलाई आक्रमण गर्दा तीन जना प्रहरीको मृत्यु भएको हो ।
प्रदर्शनकारीहरूले आगजनी गरेपछि आत्मसमर्पण गरेका सुरक्षाकर्मीलाई सडकमै कुटपिट गरेको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया