घोराहीकी उपमेयर हुमा डिसीले दिइन् राजीनामा

लोकपथ
2.5k
Shares

दाङ । घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा डिसीले पदबाट राजीनामा दिएकी छन् ।

एमालेबाट निर्वाचित उपमेयर डिसीले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो राजीनामाको घोषणा गरेकी हुन् ।

उनीले जेनजी आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?