काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटार छाडेका छन् । उनी अज्ञातस्थलतर्फ लागेको सुरक्षा स्रोतले बताएको छ ।
उनले मंगलबार दिउँसो मात्र राजीनामा दिएका थिए । राष्ट्रपतिबाट राजीनामा स्वीकृत भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया