काठमाडौं । प्रदर्शनकारीले राष्ट्रपति कार्यालयमा आगजनी गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका युवाहरुको समूह राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर आगजनी गरेका हुन् ।
यतिबेला राष्ट्रपति रामचन्द्र पौडेल कहाँ छन्, खुलेको छैन ।
यद्यपि उनलाई नेपाली सेनाले उद्धार गरिसकेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया