आगो लागिरहेको हिल्टन होटलको छतमा दुई जना छन्, तर उद्धारमा कठिनाइ

लोकपथ
3k
Shares

काठमाडौं । काठमाडौंको नक्सालस्थित हिल्टन होटलको छतमा दुई जना फसेका छन् । 

सो होटलमा अहिले आगजनी भइरहेको छ । तर उनीहरूको उद्धार हुन सकिरहेको छैन । 

सुरक्षाकर्मी पनि आगजनीका कारण जानसक्ने अवस्था छैन । होटलको छतमा फसिरहेका दुई जनाले उद्धारका लागि याचना गरिरहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?