जल्यो माओवादी केन्द्रीय कार्यालय

लोकपथ
1.2k
Shares

काठमाडौं ।  जेन-जी आन्दोलन उग्र बनेसँगै नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा समेत आगजनी भएको छ ।

प्रदर्शनकारी युवाहरूले मंगलबार अपराह्न कार्यालयमा आगो लगाएका हुन् । यसअघि उनीहरूले सिंहदरबार, संसद् भवन र विभिन्न शीर्ष नेताहरूको निवासमा समेत आगजनी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?