काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालको ललितपुरस्थित घरमा जेन-जी आन्दोलनकारीले आगजनी गरेका छन् ।
ललितपुर महानगरपालिका–२६, सुनाकोठीस्थित गंगा दाहालको घरमा मंगलबार आगो लगाएका हुन् । आगलागीबाट घर पूर्णरूपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ।
आगजनीमा घरभित्र पार्क गरिएको बीवाईडी ब्रान्डको गाडी समेत जलेर नष्ट भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया