प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत

लोकपथ
4.4k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरअघि ओलीको राजीनामा दिएका दिएका थिए ।

जेनजी समूहको आन्दोलनमा सरकारले अति बल प्रयोग गरेपछि प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको थियो । साथै सत्ता र प्रतिपक्षबाट समेत राजीनामा माग भएपछि ओलीले राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?