बन्द भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

लोकपथ
2.7k
Shares

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बन्द भएको छ ।

नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति जारी गर्दै विमानस्थल बन्द भएको घोषणा गरेको हो ।

काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रमा कालो धुवाँका कारण उडानमा गम्भीर असर परेको भन्दै प्राधिरकणले विमानस्थल बन्दको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?