कुपन्डोल प्रहरी बिटमा आगजनी

लोकपथ
0
Shares

काठमाडौं । जेनजी आन्दोलन क्रमशः उग्र बन्दै गएको छ। मंगलबार दिउँसो आन्दोलनकारीहरूले कुपन्डोलस्थित प्रहरी बिटमा आगजनी गरेका छन् ।

थापाथली र कुपन्डोल क्षेत्रमा अहिले चर्को प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?