नाउपाका संघ र प्रदेशका सबै सांसदले राजीनामा दिने

लोकपथ
875
Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सांसदहरूले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । संघ र प्रदेश दुबैका सांसदहरुले सामूहिक राजीनामा दिने भएका हुन् । 

संघमा नाउपाका ४ र प्रदेशमा १२ सांसद छन् ।

नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले आफ्ना पार्टीबाट निर्वाचित सांसदहरू राजीनामा दिने तयारीमा रहेको बताइन् ।  उनले भनिन्, ‘संघ र प्रदेशका सबै सांसदहरूले राजीनामा दिनुहुन्छ हामीले तयारी गरिरहेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?