बुढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा थिएनन् देउवा, बिहानै ओली भेट्न निस्किएका थिए

लोकपथ
4.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निवासमा प्रदर्शनकारीले आगो लगाउँदा उनी भने त्यहाँ थिएनन् । 

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भनेर बिहानै निस्किएका देउवा अहिले कहाँ छन् भन्ने खुलेको छैन । 

देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घरभित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?