२०७८,श्रावण,१७,आईतवार

एमाले र माओवादीको गठबन्धनलाई वाम गठबन्धन भन्न मिल्दैनः वैद्य

२०७४,कार्तिक,२१,मंगलवार १०:१४


काठमाडौैं, २१ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी)ले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई बाम गठबन्धन भन्न नमिल्ने बताएको छ पार्टीका महासचिव मोहन बैद्यले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई बाम गठबन्धन भन्न नमिल्ने बताएका हुन् अक्टोबर क्रान्तिको अवसर पारेर मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले–माओवादी केन्द्रबीचको गठबन्धन प्रतिक्रियावादीकरण भएको दावी समेत गरे । बैद्यले नयाँ ढंगले क्रान्तिको तयार गर्न पनि बामपन्थी शक्तिहरुलाई आह्वान समेत गर्न भ्याए ।

प्रकाशित मिति: २०७४,कार्तिक,२१,मंगलवार १०:१४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बैठक बस्न लागेको हो

काठमाडौं । पार्टी एकताको प्रयासको लागि भन्दै शनिवार स्थगित भएको नेकपा(एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ । स्थायी कमिटी बैठक

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेभित्रको एकता अहिले ‘हस्ताक्षर’ मा आएर अड्किएको छ। निर्वाचन आयोगलगायत अन्य सबै निकायमा पार्टीका तर्फबाट

ताजा समाचार

काम खोज्न भारत जानेको लर्को
 २०७८,श्रावण,१७,आईतवार १२:१८
मेलम्ची बाढी अपडेट : ७ घर टहरा बगायो
 २०७८,श्रावण,१७,आईतवार १२:०३