एमाले र माओवादीको गठबन्धनलाई वाम गठबन्धन भन्न मिल्दैनः वैद्य

काठमाडौैं, २१ कात्तिक । नेकपा (क्रान्तिकारी माओवादी)ले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई बाम गठबन्धन भन्न नमिल्ने बताएको छ पार्टीका महासचिव मोहन बैद्यले एमाले–माओवादी केन्द्रबीचको गठबन्धनलाई बाम गठबन्धन भन्न नमिल्ने बताएका हुन् अक्टोबर क्रान्तिको अवसर पारेर मंगलबार काठमाडांैमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले एमाले–माओवादी केन्द्रबीचको गठबन्धन प्रतिक्रियावादीकरण भएको दावी समेत गरे । बैद्यले नयाँ ढंगले क्रान्तिको तयार गर्न पनि बामपन्थी शक्तिहरुलाई आह्वान समेत गर्न भ्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?