झापामा गोली चल्यो, २ जना गम्भीर घाइते

लोकपथ
161
Shares

काठमाडौं । झापाको बिर्तामोडमा जेनजी युवाहरूको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ ।

प्रहरीको गोली लागेर दुई जना गम्भीर घाइते भएका छन् । उनीहरूको पेटमा गोली लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?