काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको ललितपुरको सुनाकोठीस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् ।
आगजनी गर्नुअघि त्यहाँ पुगेको एउटा समूहले उनको निवासमा ढुंगामुढा गरेको थियो । त्यहाँ प्रहरी तैनाथी भएपनि प्रदर्शनकारीको अगाडिढ उनीहरुको केही लागेन ।
आगो नियन्त्रणको प्रयास भइरहेको सुरक्षा अधिकारीको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया