बालुवाटारमा मन्त्रिपरिषद् बैठक

लोकपथ
2.5k
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि मन्त्रिपरिषद् बैठक बसेको हो ।

आज काठमाडौंको माइतीघर–नयाँ बानेश्वरसहित देशभर जेनजी समूहले विरोध प्रदर्शन गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् । देशभर जेनजीको आन्दोलन सोचेभन्दा फरक भएपछि त्यसबारे छलफल गर्न लागिएको हो ।

प्रदर्शनका क्रममा हालसम्म १९ जनाको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?