एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड

लोकपथ
1.3k
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय भएको छ । जेन-जी आन्दोनमा सहभागी प्रदर्शनकारीहरुले एकीकृत समाजवादीको पार्टी कार्यालय तोडफोड गरेका हुन् । 

माइतीघरबाट सुरु भएको प्रदर्शनको क्रममा प्रहरीसँग मुठभेड हुँदा गोलीसमेत चलाइएको छ, जसकारण आन्दोलन चर्किएको थियो । 

सोही क्रममा प्रदर्शनकारीहरुले समाजवादीको पार्टी कार्यालय आलोकनगरमा पुगेर तोडफोड गरेका हुन् । 

तोडफोडका क्रममा कार्यालयको झ्यालका सिसाहरू फुटेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?