काठमाडौं । जेन-जी आन्दोलन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले पनि जिल्लाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार दिनको ४ बजेदेखि आज राति १० बजेसम्म बुटवल देखि भैरवा क्षेत्र भित्र कर्फ्यु आदेश जारी गरेको हो ।
निषेधाज्ञा अवधिभर कुनै पनि किसिमका भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न निषेध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया