जेन-जी आन्दोलनबारे छलफल गर्न रास्वपाको आकस्मिक बैठक

लोकपथ
1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

जेन-जी युवाहरूको प्रदर्शन र त्यसपछिको प्रहरी धरपकडबारे छलफल गर्न आज साँझ ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बोलाइएको हो ।

जेन-जी आन्दोलन उग्र बनेर संसद् भवनसम्म प्रवेश गरेपछि काठमाडौंमा कर्फ्यु आदेश जारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?