कर्ण थापाको ३२ पृष्ठ लामो फरक मतमा के-के छन् ? [पूर्णपाठसहित]

लोकपथ
210
Shares

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले प्रस्तुत गरेको फरक मत आज (शुक्रबार) हुने विधान अधिवेशनमा छलफल हुने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले थापाको प्रस्तावलाई स्वीकार गर्दै विधान महाधिवेशनमा पठाउने निर्णय गरेको हो ।

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार थापाले पार्टीमा ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा कायम राख्नुपर्ने, पार्टी कमिटीहरू लोकतान्त्रिक ढंगले चयन हुनुपर्ने र पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता निष्क्रिय गर्न नहुने लगायतका विषय समेटेर फरक मत दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?