गोरखापछि दोलखामा पनि गयो भूकम्प

लोकपथ
1.2k
Shares

काठमाडौं । दोलखाको लापिलाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज अपराह्न ३ः१३ बजे दोलखाको लापिलाङ आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।

आज बिहान गोरखाको अजिरकोट गाउँपालिका–३ हंशपुर केन्द्रबिन्दु भएर चार रेक्टर स्केलको गएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?