काठमाडौं । आज दुई संसदीय समितिको बैठक बस्दैछ । निर्धारित कार्यसूचीअनुसार आज राज्यव्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।
राज्यव्यवस्था तथा सुशासन समितिमा हालसम्मको काम कारबाहीको समीक्षा गर्ने कार्यसूची छ।
यसैगरी, विधायन व्यवस्थापन समितिमा ‘संघीय’ निजामती सेवा विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल गर्ने कार्यसूची रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया