सीमा सुरक्षाका बारेमा सरकार गम्भीर छ : गृहमन्त्री लेखक

लोकपथ
182
Shares
फाइल तस्बिर

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सीमा सुरक्षाका बारेमा सरकार गम्भीर रहेको  बताएका छन् । पर्सामा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले सीमा सुरक्षा, सीमामा हुने अपराध नियन्त्रणका लागि सशस्त्र प्रहरी बल, नेपालले काम गरिरहेको बताए । 

उनले ठाउँ ठाउँमा सीमा सुरक्षाका कुराहरू, सीमामा अपराधजन्य काम नियन्त्रणका लागि सरकारले गहन रुपमा काम गरिरहेको बताए । उनले नेपाल कुनै पनि देशको सैन्य रणनीतिमा सामेल नहुने पनि स्पष्ट पारे ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?