काठमाडौंमा निजी विद्यालय सञ्चालकको बस र्‍याली [तस्बिरहरु]

लोकपथ
672
Shares

काठमाडौं । विद्यालय शिक्षा विधेयकविरुद्ध निजी विद्यालय सञ्चालकहरूले आज राजधानीमा बस र्‍याली गरेका छन् ।

प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथ परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले स्कुल बसमार्फत प्रदर्शन गर्दै सरकारद्वारा ल्याइएको विद्यालय शिक्षा विधेयक निजी क्षेत्र विरोधी भएको भन्दै आपत्ति जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?