काठमाडौं । भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२५ मा व्यक्तिगत प्रयोजनका भेइकल मात्र होइन कमर्शियल भेइकलहरुको समेत बाहुल्यता रहेको पाइएको छ ।
मंगलबारबाट सुरु भएको ‘नाडा अटो शो’ मा अवलोकनकर्ताको मात्र होइन व्यवसायीहरुको समेत उल्लेख्य उपस्थिति रहेको छ ।
खासगरी सवारीसाधनको प्रदर्शनीका लागि महाकुम्भ मेला मानिने नाडा अटो शोमा व्यवसाय गर्नेहरुका लागि समेत उपयुक्त हुने सवारीहरुको प्रतिष्पर्धा देखिएको छ । मान्छे बोक्नेदेखि सामान बोक्ने समेतका विभिन्न कम्पनीका सवारीसाधनहरु प्रदर्शनीका लागि राखिएका छन् ।
जहाँ सीजी मोटर्सले बजारमा ल्याएको किङलङको माइक्रो, फोटोन नेपालले बजारमा ल्याएको माउन्टेन भ्यानदेखि डेलीभरी भ्यानसम्म प्रदर्शनीमा राखिएको छ ।
तस्बिरहरु हेनुहोस् :
















यो पनि
नयाँ गाडी किन्ने सोचमा हुनुहुन्छ ? ‘नाडा अटो शो’ मा राखिएको छ यी ब्राण्ड [तस्बिरहरु]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया