काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसलाई युक्रेनसँग तत्काल युद्धविराम गर्न चेतावनी दिएका छन् ।
अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग तय भएको वार्ताअघि वासिङटन डिसीमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले भने, ‘कस्तो प्रकारको परिणाम भन्ने कुरा अहिले भन्न चाहन्नँ, तर युद्धविराम नगरे रुसले गम्भीर परिणाम भोग्नेछ ।’
ट्रम्प र पुटिनबिच अगस्ट १५ मा हुने वार्तामा युद्ध अन्त्य गर्नेबारे प्राथमिक छलफल हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया