उच्च अदालतका २७ जना न्यायाधीशले लिए पद तथा गोपनीयताको शपथ 

लोकपथ
924
Shares

काठमाडौं । उच्च अदालतका २७ जना न्यायाधीशले आज बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । 

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको उपस्थितिमा  उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष उनीहरूले शपथ लिएका हुन् । यस्तै, प्रवक्ता  अच्युत कुइँकेलले पनि शपथ लिएका छन् । 

न्यायपरिषदको गत साउन २२ गतेको निर्णयअनुसार उनीहरू उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?