पहिलो चरणको सबै मतपत्र छापियो

काठमाडौँ, २१ कात्तिक- पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाको मतपत्र छपाइ सकिएको छ । छापिएका मतपत्रलाई निर्वाचन आयोगले धमाधम सम्बन्धित जिल्लामा पठाउन थालेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले मतपत्रसहितका निर्वाचन सामग्री कात्तिक २५ भित्र सम्बन्धित जिल्लामा पठाइसकिने बताए, कान्तिपुरमा खबर छ  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?