कक्षा १२ को नतिजा सार्वजनिक

लोकपथ
3k
Shares

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आइतबार अपरान्ह कक्षा १२ को परीक्षाफल सार्वजनिक गरेको हो ।

०८१ साल वैशाख २१ गतेबाट १२ को परीक्षा सुरु भएको थियो ।

परीक्षामा ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागि भएका थिए । त्यसो त ०८१ साल वैशाख ११ गतेदेखि परीक्षा तोकिएको थियो, तर शिक्षकहरुको आन्दोलनका कारण सरेको परीक्षा वैशाख २१ गतेबाट सुरु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?