काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदबाट हटाउने प्रस्ताव पारित भएको छ ।
बुधबार काठमाडौंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले श्रेष्ठलाई अध्यक्ष पदबाट हटाउने प्रस्ताव पारित गरेको हो ।
यसअघि पोखराको लिचीबारी घुसकाण्डमा मुछिएपछि अध्यक्ष श्रेष्ठले स्वास्थ्यको कारण देखाउँदै वरिष्ठ नेता शिव बाँस्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया