एकैदिन २४ सयले  घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
854
Shares

काठमाडौं । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा २ हजार ४०० रुपैयाँले घटेर १ लाख ९५ हजार २०० रुपैयाँमा झरेको हो ।

हिजो बुधबार छापावाला सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ३५० रुपैयाँ रहेको चाँदीको भाउ बिहीबार घटेर २ हजार ३३५ रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?