प्रधानमन्त्रीको विशेष सम्बोधन स्थगित, प्रश्नोत्तर हुने

लोकपथ
420
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा गर्ने भनिएको विशेष सम्बोधन स्थगित भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाका अनुसार आज प्रतिनिधिसभाको बैठकलाई हुने भनिएको विशेष सम्बोधन अर्को दिनलाई सरेको छ । 

कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर भने यथावत् रहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?