काठमाडौं । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार– २०८१’ का लागि सात कृति छनौट गरेको छ । जसमध्ये एक कृतिलाई वर्ष २०८१ को मदन पुरस्कार अर्पण गरिनेछ ।
यस प्रयोजन निम्ति गुठीलाई २ सय ९९ पुस्तक प्राप्त भएकोमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो : कैलाशदेखि गङ्गासम्म, कुमारी लामाको दर्ज्जु संलाप, मनप्रसाद सुब्बाको पञ्चत्वको पालाम, श्रेयज सुवेदीको बहुरूपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत), तीर्थ गुरुङको हिउँको गीतलाई छनौट गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया