बझाङमा ४.५ रिक्टरस्केलको भूकम्प

बझाङ, २० कात्तिक – बझाङमा आज बिहान भूकम्प गएको छ । बिहान ८ बजेर ५४ मिनेट जाँदा ४.५ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोक विजय अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?