२०७८,श्रावण,८,शुक्रवार

नेपाल एयरलाइन्सको विमान दुर्घटना

२०७४,कार्तिक,२०,सोमवार ०७:५४


काठमाडौं, २० कात्तिक –  नेपाल वायुसेवा निगमको जहाज सामान्य दुर्घटनामा परेको छ । सोमबार भैरहवा विमानस्थलमा अवतरणको क्रममा ९ एकेएफ जहाज दुर्घटनामा परेको हो अवतरणको क्रममा पछाडिको बाँयापट्टीको टायर पञ्चर भएर दुर्घटनामा परेको बताइएको छ जहाजमा दुई जना पाइलट मात्र थिए भने उनीहरु दुवै जना सकुशल छन् ।

प्रकाशित मिति: २०७४,कार्तिक,२०,सोमवार ०७:५४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

मनाङ । गत जेठ अन्तिममा परेको अविरल वर्षाले जिल्लामा सरकारी, गैरसरकारी तथा व्यक्तिगत संरचनामा क्षति पुगेको छ । हालसालै पनि

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारका लागि सरकारले दिन लागेको उपचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छन् । अध्यक्ष ठाकुर मंगलवार

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षका सांसदको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । मंगलवार नयाँ

ताजा समाचार

महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !
 २०७८,श्रावण,८,शुक्रवार २०:०६