नेपाल एयरलाइन्सको विमान दुर्घटना

काठमाडौं, २० कात्तिक –  नेपाल वायुसेवा निगमको जहाज सामान्य दुर्घटनामा परेको छ । सोमबार भैरहवा विमानस्थलमा अवतरणको क्रममा ९ एकेएफ जहाज दुर्घटनामा परेको हो अवतरणको क्रममा पछाडिको बाँयापट्टीको टायर पञ्चर भएर दुर्घटनामा परेको बताइएको छ जहाजमा दुई जना पाइलट मात्र थिए भने उनीहरु दुवै जना सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?