यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

लोकपथ
1.8k
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले पछिल्ला दुई मन्त्रिपरिषद् बैठकमा भएका निर्णयहरू सार्वजनिक गरेको छ ।

बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यी निर्णयहरू सार्वजनिक गरेका हुन् ।

बैठकले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको रिक्त अध्यक्ष पदमा डा खगराज शर्मालाई नियुक्त गरेको छ भने फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको कार्यविधि चार महिनाका लागि थप गर्ने निर्णय समेत भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?