काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार साँझ ६ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।
मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी आह्वान गरिएको हो ।
मन्त्रिपरिषद् बैठकको एजेन्डा खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया