काठमाडौं । आइतबार सुनको भाउ तोलामा ११ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ९१ हजार ८ सय रुपैयाँ थियो ।
चाँदीको मूल्यमा नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन २ हजार २२० रुपैयाँ रहेको चाँदी आज २ हजार २८५ रुपैयाँ पुगेको छ । चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया