काठमाडौं । मन्त्रिपरिषद् बैठक बसेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेर अघि मन्त्रीपरिषद् बैठक सुरु भएको हो ।
यो मन्त्रिपरिषद्को नियमित बैठक हो । आजको बैठकमा नियमित एजेण्डामाथि छलफल हुनेछ ।
त्यसका साथै सरकारको कामकारबाहीका बारेमा समेत छलफल हुनसक्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया