काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बस्ने गरी मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी मन्त्रिपरिषद् बैठक आह्वान गरेको ओलीको सचिवालयले जनाएको छ ।
यसअघि प्रधानमन्त्री ओली स्पेन भ्रमणमा जानुभन्दा अघिल्लो दिन मन्त्रिपरिषद् बैठक बसेको थियो । ओली असार १४ गते स्पेन गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया