आर्थिक विधेयक राष्ट्रिय सभाबाट बहुमतले पारित 

लोकपथ
147
Shares

काठमाडौं । राष्ट्रिय सभाको शुक्रबारको बैठकले आर्थिक विधेयक, २०८२ पारित गरेको छ । 

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सभाको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयक, २०८२ लाई सुझावबिना पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव पेस गरेपछि  बहुमतले उक्त प्रस्ताव पारित गरेको हो । 

आर्थिक विधेयक राष्ट्रिय सभाबाट संशोधन बिना मूल रूपमै पारित भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?