काठमाडौं । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक सुरु भएको छ ।
बिहीबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिक, सांगठनिक विषयवस्तुहरुमा छलफल हुने बताइएको छ ।
साथै पार्टी अध्यक्ष माधवकुमार नेपालमाथि लागेको पतञ्जली जग्गा प्रकरणको आरोप, अदालतमा विचाराधिन मुद्दा र अहिलेको परिस्थितिबारे छलफल हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया