काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर १३७ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ २३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ३४ पैसा र बिक्रीदर १०० रुपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ २१ पैसा र बिक्रीदर चार रुपैयाँ २३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६७ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४७ पैसा र बिक्रीदर १४ रुपैयाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ६१ पैसा र बिक्रीदर २१ रुपैयाँ ७० पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३९ पैसा र बिक्रीदर १७ रुपैयाँ ४७ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपैयाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ १३ पैसा र बिक्रीदर ३६३ रुपैयाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५६ रुपैयाँ २० पैसा रहेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
नेपाल राष्ट्र बैंकको विनिमय दर
| मुद्रा | एकाइ | खरिद (रुपैयाँ) | विक्री (रुपैयाँ) |
|---|---|---|---|
| भारतीय रुपैयाँ (INR) – स्थिर विनिमय दर | १०० | १६०.०० | १६०.१५ |
| अमेरिकी डलर (USD) | १ | १३६.५४ | १३७.१४ |
| युरोपेली युरो (EUR) | १ | १६१.२३ | १६१.९३ |
| बेलायती पाउण्ड (GBP) | १ | १८७.९६ | १८८.७९ |
| स्विस फ्रान्क (CHF) | १ | १७३.०७ | १७३.८३ |
| अष्ट्रेलियन डलर (AUD) | १ | ८९.८८ | ९०.२८ |
| क्यानाडियन डलर (CAD) | १ | १००.३४ | १००.७८ |
| सिङ्गापुर डलर (SGD) | १ | १०७.४२ | १०७.९० |
| जापानी येन (JPY) | १० | ९.५५ | ९.६० |
| चिनियाँ युआन (CNY) | १ | १९.०६ | १९.१५ |
| साउदी रियाल (SAR) | १ | ३६.४१ | ३६.५७ |
| कतारी रियाल (QAR) | १ | ३७.४६ | ३७.६३ |
| थाई भाट (THB) | १ | ४.२१ | ४.२३ |
| युएई दिरहाम (AED) | १ | ३७.१७ | ३७.३४ |
| दक्षिण कोरियन वन (KRW) | १०० | १०.०९ | १०.१३ |
| स्विडिस क्रोना (SEK) | १ | १४.४७ | १४.५३ |
| डेनिस क्रोन (DKK) | १ | २१.६१ | २१.७० |
| हङकङ डलर (HKD) | १ | १७.३९ | १७.४७ |
| कुवेति दिनार (KWD) | १ | ४४७.५३ | ४४९.५० |
| बहराइनी दिनार (BHD) | १ | ३६२.१३ | ३६३.७२ |
| ओमानी रियाल (OMR) | १ | ३५४.६४ | ३५६.२० |
| मलेसियन रिङ्गेट (MYR) | १ | ३२.५३ | ३२.६७ |
नोट: हालको प्रणालीअन्तर्गत विभिन्न बैंकहरूले उल्लेख गरेका विनिमय दर फरक हुन सक्छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया