काठमाडौं । पार्टीभित्र पठनसंस्कृतीको विकास गर्न नेकपा एमालेले प्रयास थालेको छ ।
‘रुपान्तरणका लागि पठन संस्कृती : अध्ययन र अनुभूती’ सुरु गरिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
जसअन्तर्गत प्रत्येक महिना कुनै पुस्तकमाथि विमर्श गरिनेछ ।
आजबाट सुरु भएको उक्त अभियान अन्तर्गत पहिलो दिन युवल नोहा हरारीको पुस्तक ‘नेक्सस’ बारे विमर्श गरिएको उनले बताए ।
एमालेका वरिष्ठ उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष ईश्वर पोखरेल लगायतको उपस्थितिमा उक्त कार्यक्रम सुरु गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया