त्रिशूलीमा फाल हालिन् ५६ वर्षीया महिला, खोज्दै सशस्त्र प्रहरी  

लोकपथ
2.2k
Shares

काठमाडौं । त्रिशूली नदीमा आज बिहान करिब पौने ९ बजे एक महिला हाम फालेकी छिन् । धादिङको गल्छी गाउँपालिका–१ छाङ्गेश्वर मन्दिरस्थित त्रिशूली नदीमा सोही ठाउँ बस्ने ५६ वर्षीया साइँली गिरीले हाम फालेको र उनको खोजीकार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । 

उनको खोजीकार्यका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस आदमघाटबाट सशस्त्र प्रहरी नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित भएको सशस्त्रका प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?