सशस्त्रका २०१ डिएसपीको सरुवा (सूचीसहित)

लोकपथ
5k
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले २०१ जना डिएसपीको सरुवा गरेको छ । सशस्त्रको यो नियमित सरुवा हो । सशस्त्रले नियमित सरुवामा गुल्मपतिहरुका पनि परिवर्तन गर्ने गर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?