काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले २४ जना एसपीको सरुवा गरेको छ । जसमध्ये आठ जनाले गणको कमान्ड पाएका छन् ।
कमान्ड पाउनेमा जीवन केसी नम्बर २० विपद् गण, रोशन बुढाथोकी सप्तरी, रवि केसी महोत्तरी रिजर्भ गण, अनिल कार्की रिजर्भ गण कैलाली, पुरनचन्द्र भट्ट पर्सा गण, शेरबहादुर अधिकारी महोत्तरी गण, अर्जुन खत्री रिजर्भ गण कपिलवस्तु र शिव गैरै डोटी गण छन् ।
गणको जिम्मेवारी पाउने सबै जना सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका एसपी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया