काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले आइतबारको प्रतिनिधिसभा बैठकमा पनि वेल घेराउ गर्दै नाराबाजी जारी राखेका छन् ।
रास्वपाको नाराबाजी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बहिष्कारका बिच संसद्मा मन्त्रालयगत बजेटमाथिको छलफल भने अघि बढाइएको छ ।
यता, राप्रपाका सांसद धवल शमशेर राणाले गत चैत १५ गतेको आन्दोलनका क्रममा मञ्चमै अश्रुग्यास प्रहार गरी राज्यले हिंसा मच्चाएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया