काठमाडाैं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बिच खुमलटारमा भेटवार्ता भएको छ।
पछिल्ला राजनीतिक घटनाक्रम, निष्क्रिय समाजवादी मोर्चालाई सक्रिय बनाउने र सम्भावित पार्टी एकताको विषयमा छलफल भएको जनाइएको छ। यता, माओवादी केन्द्र र नेकपाबिच पार्टी एकताको पहल जारी छ।
विप्लवले यसअघि वरिष्ठ नेताहरू झलनाथ खनाल, डा. बाबुराम भट्टराई र मोहन विक्रम सिंहसँग पनि छुट्टाछुट्टै भेट गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया